उच्च भय चिन्ता Anxiety disorder cause symptoms - Trisaptaonline

Post Top Ad

Sunday, 10 May 2020

उच्च भय चिन्ता Anxiety disorder cause symptoms


उच्च भय चिन्ता Anxiety disorder cause symptoms

anxiety disorder

Anxiety disorder( उच्च भय चिन्ता)


चिन्ता(Anxiety) एउटा यस्तो प्राकृतिक स्वरुप हो जसमा  व्यत्त्तिको शरिर ले भविष्यको

 भयभुत कालको दुख पिडातनावलार्इ शारिरिक रुपमा प्रतिकृया दिन्छ ।

तपार्इ कुनै सभामा भाषण दिन जादै हुनुहुन्छ‚जागिरको लागि interview दिन जादै

 हुनुहुन्छ त्यस वेला तपार्इ fearfull,nervous हुने सम्भावना धेरै हुन सक्छ । यो

 सम्भावना सवै व्यत्ति विशेषमा हुने गर्दछ कोहिमा थोरै कोहिमा धेरै। तर तपार्इमा 

हद भन्दा धेरै अति डर प्रभाह हुन्छ निकै नै समस्या आउने शरिरमा चिडचिडापन 

आउने‚nervousness तिव्र हुने के गरौ कसो गरौ हुने हुन्छ र यो समस्या तपार्इमा

 लामो समय देखि भर्इरहेको छ भने तपार्इ लार्इ Anxiety disorder भएको हुन

 सक्छ ।

anxiety disorder

समान्यत भय डर चिन्ता हुनु एउटा प्राकृतिक लक्षण हो । तपार्इ कुनै नयाँ ठाँउ जादै

 हुनुहुन्छ‚नयाँ साथि सँग वोल्न जादैहुनुहुन्छ‚नयाँ जागिरमा जादै हुनुहुन्छ एक 

किसिमको डर भय हुनु स्वभाविक हो तर त्यो भय डर ले तपार्इ लार्इ उत्त काममा

 असर पुर्याउछ काम गर्न गारो बनाउछ उत्त भय चरम विन्दुमा पुग्छ तपार्इको 

दैनिकीमा समेत असर पुर्याउछ भने त्यो Anxiety Disorder हो ।

तपार्इको आम जिवनमा डर भय सधै आर्इ परि रहन्छ भने Anxiety ले 

तपार्इलार्इ गारो बनाएको छ । Anxiety  ले व्यत्तिमा एक किसिमको उच्च डर पैदा 

गर्छ ।

Anxiety disorder

यो निकै नै भयावह हुन्छ । जसलार्इ Anxiety disorder भएको हुन्छ उत्त व्यत्तिलार्इ 

निकै नै गारो महसुस हुने गर्दछ । न कसैलार्इ यो कुरा भन्न सक्छ न समाधान गर्न

 सक्छ आफुलार्इ के हुदैछ व्यत्ति ले त्यसको अर्थ थहा पाउन सकिरहेको हुदैन ।

यो Disorder  जुनै पनि व्यत्ति विशेष लार्इ जुनै पनि उमेर समुहको मानिसलार्इ हुन

 सक्छ ।


Anxiety Disorder (चिन्ता‚भय‚डर) का प्रकार हरु­


Anxiety disorder धेरै प्रकारका हुन्छन जस मध्य


  • Panic Disorder: यो disorder व्यत्तिमा एक्कासि  डर ले attack गर्दछ ।

              व्यत्तिलार्इ फेरि आउने attack ले सताउने गर्दछ ।

  • Phobia: कुनै पनि बस्तु‚ठाँउ‚अवस्था दखि डर हुनु ।


  • Social anxiety disorder: समाजमा आफुलार्इ उपस्थित गराउन नसक्नु‚

समाजमा घुलमिल हुन नसक्नु ।
           
  • Obsessive-compulsive disorder:  बारम्वार डर ले एउटै का दोहोर्याउनु ।


  • Seperation anxiety disorder: आफुले माया गर्ने बाट टाढा हुन डर महसुस गर्नु ।
  • Illness anxiety disorder: आफ्नो स्वास्थ्य प्रति भय हुनु ।
  • Post-traumatic stress disorder: कुनै दुर्घटना पछिको भय ।



Anxiety disorder को लक्षणहरु


Anxiety disorder को लक्षण व्यत्ति विशेषमा फरक फरक हुने गर्छ ।
sign of anxiety


ति मध्य केहि लक्षणहरु तल छन

  • मुटुको धड्कन बढ्नु
  • श्वासप्रश्वासमा समस्या
  • चिडचिडापन
  • एकाग्रतामा कठिनार्इ
  • निदाउनमा समस्या
  • आलस्यता
  • शरिरमा कम्पन
  • के गरौ कसो गरौ हुनु
  • सोच्न सक्ने क्षमता कम हुनु attack हुदा


  • सुख्खा मुख
  • उच्च डर


Anxiety disorder हुनुका कारण



Reserchers हरुको भनार्इ अनुसार Anxiety Disorder को एउटा कुनै ठोस कारण

 पत्ता लागेको छैन । तर यसलार्इ केहि विशेष factor छन जसले Anxiety 

निम्त्याउछ‚जस्तो कि वंशानुगत गुण‚वातावरणको प्रभाव‚brain chemesty आदि ।



Treatment for anxiety( Anxiety को समाधान)



Anxiety disorder  को treatment लार्इ दुर्इ भागमा विभाजन गिरएको छ ।

Psychotherapy: यसमा तपार्इको आत्म विश्वास बढाउने therapy दिर्इन्

छ ।

Medication: ‌औषधिको प्रयोग

Natural treatment for anxiety disorder( प्राकृतिक समाधान)


तपार्इ ले सर्व प्रथम त आफ्नो दिन चर्या लार्इ एउटा schedule बनाएर त्यस 

अनुसार विताउनु पर्ने हुन्छ । आफ्नो शरिरलार्इ राम्रो सँग ध्यान दिनु पर्ने हुन्छ ।

आफ्नो life style बदल्नु पर्ने हुन्छ । कुलत का काम त्याग्नु पर्ने हुन्छ । नियमित 

व्यायाम गर्दा निकै नै लाभ मिल्छ anxiety कम गर्न लार्इ ।



तपार्इ गर्नु पर्ने केहि कुराहरु:

  • समयमै सुत्ने समयमै उठ्ने गर्ने
  • नियमित विहान ध्यान गर्नुहोस
  • सधै व्यायाम गर्नुहोस
  • सन्तलित भोजन खानुहोस
  • Alcohol छोड्नुहोस
  • Caffeine पार्इने कुरा नखानुहोस
  • Cigarettes छोड्नुहोस



             


No comments:

Post a Comment

Gift for You